आत्मसर्मपणका लागि सञ्जयलाई ४ हप्ताको समय थपी दियो

Unknown | 02:21 | 0 comments

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

केही सिनेमाको छायांकन बाँकी रहेकाले नायक संजय दत्तले सर्वोच्च अदालतमा आत्मसर्मपणका लागि समय थपको आग्रहसँगै दिएको निवेदनमा सुनुवाई भएको छ । संजयले आफुलाई आत्सर्मपण गर्नका लागि ६ महिनको समय दिन आग्रह गरेका थिए । तर सर्वोच्चले वुधबार संजयलाई ४ हप्ताको राहत दिएको हो । केही सिनेमाको छायांकन बाँकी रहेकाले नायक संजय दत्तले सर्वोच्च अदालतमा आत्मसर्मपणका लागि समय थपको आग्रहसँगै दिएको निवेदनमा सुनुवाई भएको छ । संजयले आफुलाई आत्सर्मपण गर्नका लागि ६ महिनको समय दिन आग्रह गरेका थिए । तर सर्वोच्चले वुधबार संजयलाई ४ हप्ताको राहत दिएको हो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

About The Nepal Magazine:
Biswonepal is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!

0 comments

Various Video