साढे ३ करोड पर्ने बिस्व को सबै भन्दा महँगो टि सर्ट
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
संसारका हरेक मानिस टी-शर्ट किन्न र लगाउन चाहन्छन् । तर के तपाइलाइ थाहा छ संसारको सबैभन्दा महंगो टिसर्टको मूल्य कति होला ?
यसको मूल्य कति होला ? सन २०१२ जनावरीमा बनाइएको यस सुपरलेटिभ लग्जरी लाइ संसारकै सबैभन्दा महंगो टी-शर्ट को उपाधी प्राप्त भएको छ ।
यसको मूल्य कति होला ? सन २०१२ जनावरीमा बनाइएको यस सुपरलेटिभ लग्जरी लाइ संसारकै सबैभन्दा महंगो टी-शर्ट को उपाधी प्राप्त भएको छ ।
लण्डनमा तयार गरिएको यस टी-शर्टलाइ किन्न चाहने मानिसले लगभग साँढे ३ करोड मूल्य तिर्नु पर्नेछ । यो टी-शर्ट सोलर र हावा बाट प्राप्त हुने ऊर्जालाइ उत्सर्जन गर्ने क्षमता रहेको छ ।
यसैगरि यो टी-शर्ट मा १६ वटा अति मूल्यवान हिराहरू लगाइएको छ । यी मध्ये ८ वटा हिरा त १ क्यारेटको रहेको छ । साथै यसमा बाँकी ८ हिराहरू त संसारभरमा दुर्लभ भैसकेको कालो हिरा लगाइएको छ । यी सबै कालो हिरा पनि १ क्यारेटका रहेका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: Wonder
0 comments