Home �
Wonder
� भारतमा टाउको नै नभएको बच्चाको जन्म भो ..
Unknown |
17:08 |
0
comments
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
दुनियाँ अनेक अनेक किसीमको घटना घटेको सुन्न पाईन्छ । कहिले आखाँ नभएको बच्चाको जन्म भयो भनेर त कहिले जिब्रो नभएको बच्चाको जन्म, त कहिले के?
तर भारतको मुम्बई सहरमा भने सबैलाई चकित पार्ने खालको एउटा बच्चाको जन्म भएको छ । जहाँ एक ३० बर्षिय महिलाले स्वस्थ जुम्ल्याहा बच्चाको जन्म त दिईन तर ति दुई मध्य एकको टाउको नै छैन ।
गएको बिहिबार मुम्बई स्थित न्यु मरिन क्षेत्रमा रहेको एक अस्पतालमा ति महिलाले यी जुम्ल्याहा बच्चाको जन्म दिएकी हुन । महिलाको प्रसब गराउने डाक्टर अंबेकरका अनुसार यी अबिकसित बच्चालाई देखेर अहिले पनि उनका आमा बुबा चिन्तित छन । उनि गर्भवती भएको ५ महिनामा नै डाक्टरले यो बारे अवगत गराएर उनलाई गर्भपतनको सुझाव दिएका थिए । तर उनले जुम्ल्याहा बच्चालाई खेर नफाल्ने भन्दै गर्र्भपतन अस्वीकार गर्दिईन ।
डक्टर शिल्पाले ति जुम्ल्याहा बच्चा मध्य एक केटा रहेको जानकारी दिदैँ दुबै स्वस्थ्य रहेको बताएका छन । जुम्ल्याहा मध्य एकको पेट मात्रै रहेको बताईएको छ । उसको टाउको, घाँटी र अनुहार छैन । उक्त बच्चाको औलाहरु पनि पेट जोडिएको बताईएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
Category:
Wonder
About The Nepal Magazine:
Biswonepal is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!
0 comments