हिउ बाट मात्रै बनाइएका यी अनौठा घर

Unknown | 03:52 | 0 comments

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

मानिसका रहर पनि थरीथरीका हुन्छन् । मानिसको रहरले कहिलेकाँही ठूलै परिवर्तन ल्याउने गर्छ उसको जीवनमा । यस्तै रहरका कारण ५० वर्षीय कलाकार ब्रन्ट क्राइसटेन्सेन पनि एक हुन् उनले हामीले प्राय सपना सुन्ने गरेका हिउँका घर निर्माण गरेका छन् । उनले ४ वर्ष लगाएर एउटा २५ फिट अग्लो घर बनाएका छन् जुन घर उनले पुर्ण रूपमा हिउँको प्रयोग गरेर बनाएका हुन् ।
उनमा यस्तो रहर तब पलायो जब उनीहरु क्यालिफोर्नियाबाट उताहमा बसाई सरे । उनीहरू क्यालिफोर्नियाको गर्मी ठाऊँबाट जाडो उताहमा बसाई सरेपछी जाडोमा काम गर्न छाडे र दिन बिताउने क्रममा हिऊँका थरी-थरीका आकृति बनाउन थाले । यसैक्रममा उनलाई हिउँको घर बनाउने रहर जाग्यो र यसका लागि काम गर्न थाले । पहिले काठको फ्रेम बनाएर निर्माण गर्ने काम थालेपनि त्यसबाट आफ्नो रहर पुरा गर्न गाह्रो हुने भएपछी उनले हिउँका विभिन्न आकृतिलाई नै जोडजाम गरेर घरको निर्माण गरे , जुन घर निर्माण गर्न उनलाई करिब ४ वर्ष लाग्यो । हेरौ उनले ४ वर्ष लगाएर बनाएको हिउँको घर तस्विरमा..

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

About The Nepal Magazine:
Biswonepal is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!

0 comments

Various Video