जहाज भित्र २६ सय जिउदा सर्प भेट्टीए पछी ......

Unknown | 17:24 | 0 comments

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

हङकङका भन्सार अधिकारीहरूले थाइल्यान्डबाट जहाजमा आएका फलफूलको बाकसहरूमा दुई हजार ६०० जीवित सर्पहरू फेला पारेका छन् । उक्त बाकसहरूमा मङ्गलबार दुई हजार ४०० सामान्य तथा २०० सय कोब्रा सर्प रहेको भन्सार अधिकारीहरूले फेला पारेका थिए । यसपछि ती बाकसलाई फिर्ता पठाइएको सरकारका एक प्रवक्ताले बताइन् ।
यी सर्पहरू के कारणले हङकङ ल्याइएको हो भन्ने कुरा स्पष्ट हुनसकेको छैन तर चीनको दक्षिणी भागमा विभिन्न प्रजातिका प्राणीलाई खानेकुराको रूपमा उपयोग गरिन्छ । सर्पलाई सुपको रूपमा उपयोग गरिन्छ र यसको उपयोगले रक्त प्रवाहमा सुधार गर्ने तथा रोग निको हुने विश्वास गरिन्छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

About The Nepal Magazine:
Biswonepal is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!

0 comments

Various Video