गूगलको ‘स्मार्ट चश्मा’ बिना क्यामरा तस्वीर लिन र भिडियो रेकर्ड गर्न सकिने

Unknown | 02:27 | 0 comments

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

इन्टरनेट कम्पनी गूगलले आफ्नो बहुप्रतिक्षित ‘स्मार्ट ग्लासेज’ अर्थात ‘स्मार्ट चश्मा’ को एक भिडियोको माध्यमबाट सार्वजनिक गरेको छ । प्रविधिको क्षेत्रमा उत्साही र दखल भएकाहरु यसको प्रारुपबारे आफ्नो सुझाव दिएका छन । गुगलले ‘स्मार्ट चश्मा’बाट विभिन्न काम गरिरहेको भिडियो यू ट्यूबमा राखेको छ । यो चश्माले लगाउने व्यक्तिको मात्र तस्वीर खिच्दैन कि स्मार्टफोनले जस्तै तस्वीर र भिडियोमा विभिन्न प्रविधिको काम पनि गर्छ । डेमो भिडियोमा देखाइएको छ कि ‘स्मार्ट चश्मा’बाट तस्वीर लिन र भिडियो रेकर्ड गर्न सकिन्छ । यसको प्रयोग इमेल पठाउनेदेखि समाजिक सञ्जाल चलाउन पनि गर्न सकिनेछ । यो चश्मामा स्काइप भिडियो च्याटका साथै मौसमको जानकारी र नक्शाको माध्यमबाट बाटो पत्ता लगाउने सुविधा पनि छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

About The Nepal Magazine:
Biswonepal is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!

0 comments

Various Video