के यौन क्षमता कमजोर छ ? मज्जाले घाम ताप्नुस

Unknown | 18:32 | 0 comments

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

मज्जाले घाम ताप्दा पुरुषको यौन क्षमतामा वृद्धि हुने एक अध्ययनले देखाएको छ । सूर्यको प्रकाशले पुरुषको सेक्स हर्मोन टेष्टेस्टेरोनको मात्रामा वृद्धि गर्ने र पुरुषमा यौन क्षमता बढाउने वैज्ञानिकहरुको दाबी छ ।सरीरमा ९० प्रतिशत भिटामिन डी सूर्यको प्रकाश र छालाबीच हुने प्रतिक्रियाबाटै उत्पादन हुन्छ । भिटामिन डीले पुरुषको यौन हर्मोन टेष्टेस्टेरोनको उत्पादनमा सघाउ पुराउँछ । अस्टि्रयाको ग्राज विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार रगतमा भिटामिन डी को मात्रा उच्च भएका पुरुषहरुमा टेष्टेस्टेरोनको मात्रा भिटामिन डी कम भएका पुरुषमा भन्दा बढि पाइन्छ । अनुसन्धानकर्ता भन्छन्, पुरुषहरु जसको सरीरमा भिटामिन डी पर्याप्त मात्रामा आपर्ूर्ति भएको हुन्छ उनीहरुमा सेक्स हर्मोनको मात्रा उच्च हुनुका साथै यौन क्षमता पनि सुदृढ बन्दछ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

About The Nepal Magazine:
Biswonepal is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!

0 comments

Various Video