करिश्माको होली बिसेषमा मुन्नी बदनाम भई’ / च्’याङवा ओइ च्याङवा’ गीत अनि नाच

Unknown | 10:41 | 0 comments

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

होली पर्वको अवसर पारेर नायिका करिश्मा मानन्धरले आफ्नो घरमा विशेष कार्यक्रमको आयोजना गरिन् । होली विशेष कार्यक्रममा नेपाली सिनेमा क्षेत्रका नयाँ देखि पुराना पुस्ताका कलाकारहरुको बाक्लो उपस्थिती थियो ।कहिले ‘मुन्नी बदनाम भई’ त कहिले च्’याङवा ओइ च्याङवा’ बोलको गीतमा कलाकारहरुले रमाइलो गरेका थिए । कार्यक्रममा नायिका झरना थापा, नन्दिता केसी, बेनिशा हमाल, जेनिशा केसी, रिमा विश्वकर्मा, नम्रता श्रेष्ठ, सविना कार्की देखि वसुन्धरा भुषालसम्म पुगेका थिए ।करिश्माको घरमा दिनभरी नै होली बिशेष कार्यक्रम चलेको थियो । यस्तै करिश्माको घरमा नायक सुमन सिंह, मुकेश ढकाल, कलाकार संघका अध्यक्ष नबल खड्का लगायतका पुगेका थिए । होली विशेष कार्यक्रममा नेपाली सिनेमाको पत्रकारिता गर्दै आएका पत्रकारहरु पनि सहभागी थिए ।नायिका मानन्धरले अमेरिकाबाट फर्केपछि हरेक बर्ष होली पर्वको आयोजना गर्दै आएकी छिन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

About The Nepal Magazine:
Biswonepal is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!

0 comments

Various Video