आँखाबाट पानी पिउने जन्तु भेटियो...(फोटोसहित)

Unknown | 17:08 | 0 comments

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

यो संसारमा थरी-थरीका प्राणी रहेका छन् । कहिलेकाँही हामीले अनौठा-अनौठा जीवका विषयमा थाहा पाउने गर्छौ । हामीलाई विश्वास नै नलाग्ने खालका जीवहरू भेटिएको र तीनका बारेमा खोजहरू हामीले बेला-बेलामा पढ्न, हेर्न र देख्न पाउँछौ । यस्तै एउटा यस्तो जीव भेटिएको छ जुन जीवले मुखबाट नभइ आँखाबाट पानी पिउँछ । सुन्दा अप्त्यारिलो लाग्ने भएपनि यो सत्य हो की खोजकर्ताहरूले आँखाबाट पानी पिउने जीव फेला पारेका छन् । हेर्दा छेपारो जस्तो देखिने यो जीव नामिवियाको मरूभूमीमा भेटिएको हो । पालमाटो गेको नाम राखीएको उक्त जीव नामीवियाको मरूभुमीमा पाइन्छ जहाँको तापक्रममा ४५ डिग्रीभन्दा बढी हुने गर्छ । वैज्ञानिकहरूका अनुसार आफूलाई बचाउनका लागि यो जीवले बिहानीपख हुने शितलाई आफ्नो आँखाको प्रयोग गरेर तान्ने गर्छ । मरूभुमीमा पानी भेटिने सम्बावना कम हुने र पानीका लागी उक्त जीवले बिहानी पखको शितको नै प्रयोग गर्ने उनीहरुको दावी छ । उनीहरुका अनुसार बिहानी पख शित आफ्नो आँखा र शरिरबाट सोस्ने र त्यसलाई सञ्चय गर्ने गर्छ । हेरौ उक्त जीवका केही तस्विरहरू
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

About The Nepal Magazine:
Biswonepal is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!

0 comments

Various Video