एक पटक सहबास गरि जम्मा 15 मिनेटको ब्रेक लिने महिला ....

Unknown | 01:34 | 0 comments

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

अमेरिकाकामा व्यायाम सिकाउने एक जना महिलाले वेश्यावृत्तिमा लागेको स्विकार गरेकी छिन् । यो सँगै उनले वेश्यावृत्ति गर्नका लागि आफुले अनौठो समयतालिका वा नियम मान्ने गरेको पनि खुलासा गरिन् । उनको सर्त के भने उनले एक दिनमा केवल ५ जना मान्छेसँग मात्र सेक्स गर्थिन् र एक जनासँग सेक्स गरेपछि उनलाई १५ मिनेट आराम गर्ने समय चाहिन्थ्यो र १५ मिनेटको ब्रेकपछि मात्र उनले अर्को मान्छेसँग यौनक्रिडा गर्थिन् । एलेक्सिस नामकी ती महिलाका अनुसार दक्षिणी मेन क्षेत्रका कैयौँ धनाढ्य पुरुषहरुले उनीसँग ओछ्यान तताइसकेका छन् । उनले आफ्ना ग्राहकसँग सम्भोगका दौरान हुने हरेक गोप्य कर्मको भिडियो बनाउने गर्थिन् र त्यसलाई स्काइपीमार्फत आफ्ना बिजनेश पार्टनर र्मा स्ट्रंगलाई देखाउँथिन् । समाचारका अनुसार उनले आफ्ना ग्राहकको नाम, ग्राहकसँग सेक्स गर्ने दिन, समय, सेक्सको तरिका तथा शुल्क लगायतका विषयको रेकर्ड राख्ने गर्थिन् । यी महिला र उनका बिजनेश पार्टनरमाथि वेश्यावृत्तिलाबढावा दिएको लगायतका दर्जनौ अभियोग लागेका छन् । उनले आफुमाथि लागेका अभियोग स्विकार गरेकी छिन् । तर मार्कले भने आफुमाथिको आरोप अस्विकार गरेका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

About The Nepal Magazine:
Biswonepal is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!

0 comments

Various Video