पण्डितले बनाए नया नियम चुरोट खानेले पुरेत्याइँ गर्न नपाउने, टुपी र जनै अनिवार्य

Unknown | 19:20 | 0 comments

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

२५ चैत, काठमाडौं । धर्म, संस्कार र संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने पण्डित, पुरोहित एवं ज्योतिषीहरुले जथाभावी गर्ने गरेको गुनासो बढेपछि उनीहरुको लागि आचारसंहिता तयार भएको छ । शुक्रबार र शनिबार राजधानीमा भएको प्रथम राष्ट्रिय पण्डित महासम्मेलनले आचार संहिता तयार पारेको हो । आचारसंहिता कडाईका साथ लागू गरिने राष्ट्रिय धर्मसभा नेपालका प्रवक्ता एवं संस्कृतिविद डाक्टर वासुदेव कृष्ण शास्त्रीले बताउनुभयो ।आचारसंहितामा पण्डितहरुको टुपी, शिखा, जनै, निधारमा टीका चन्दन अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । यस्तै धूमपान र मद्यपान गर्नेलाई पण्डितको मान्यता नदिने उल्लेख छ । यस्तै छोराछोरीलाई धर्म, संस्कृति र संस्कारको शिक्षा दिनुपर्ने व्यवस्था पनि गरिएको छ । पैसा उठाउने मात्रै उदेश्य लिएर गरिने यज्ञ पुराणलाई निरुत्साहित गर्न पनि पण्डितहरु सहमत भएका छन् । सम्मेलनले तयार पारेको आचारसंहिता यस्तो छ :
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

About The Nepal Magazine:
Biswonepal is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!

0 comments

Various Video