निकोलको सुन्दरता बचाउन केराले ग-यो अत्याधिक सहयोग

Unknown | 03:53 | 0 comments

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

३७ बर्षिया जेनिफर निकोल आझै पनि कुनै भर्खरका २०-२२ बर्षका मोडल भन्दा कम छैनन् । उनी आफ्नो सुन्दरता कायम राखिरहन फलफुलले सहयोग गरेको बताउँछिन् । उनी नियमित रुपमा केरा, स्याउँ, अनार लगायतका फलफुल सेवन गर्ने गर्छिन् । उनी आफ्नो छाला चम्किलो बनाउँन र फुर्तिलो बनाउँन पनि फलफुलले सहयोग गरेको बताउँछिन् । ३७ बर्षिया यि मोडलको शरीर हेर्दा अझै पनि धेरै अचम्ममा पर्छन् । जेनिफर फलफुल धेरै नै खान्छिन । फलफुलमा पनि उनी अत्याधिक मात्रामा केरा सेवन गर्दछिन् । यसैले पनि उनको अनुहारमा यति धेरै चमकता देखिएको हुनुपर्छ भन्ने धेरेको अनुमान सहि साबित भएको छ । हालै मात्र जेनिफर विकिनी लगाएर मस्ती गरिरहेको समयमा भेटिएकि थिइन । (एजेन्सी)
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

About The Nepal Magazine:
Biswonepal is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!

0 comments

Various Video