Home �
Featured
,
Wonder
� ९ बर्षीय बच्चीले पनि बच्चा जन्माएपछि.......
Unknown |
16:02 |
0
comments
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
९ बर्षीय बच्चीले पनि बच्चा जन्माएपछि९ वर्षीया एक बालिकाले एक बच्चीलाई जन्म दिएर सबैलाई अचम्मित बनाएकी छिन् । स्थानीय अधिकारी र बालिकाका परिवारले यस कुराको पुष्टि गरेका छन् । उनि ८ बर्षकै कलिलो उमेरमा गर्भवती जनाइएको छ । ९ वर्षीया बालिकाले पछिल्लो महिना मेक्सिकोको जोकिपान अस्पतालमा उक्त बच्चा जन्माएकि हुन् | जन्मदा बच्चाको तौल ५ दशमलव ७ पाउन्ड रहेको समाचारमा उल्लेख छ । ९ बर्षकै उमेरमा बच्चा जन्माएपनि आमा र बच्चाको स्वास्थ्य राम्रो भएको र अस्पतालले पनि डिस्चार्ज गरिसकेको समाचारमा उल्लेख छ । ९ बर्षीय बालिका ( आमाको) श्रीमान ( भर्खरै जन्मेको बच्चाको पिता)को उमेर भने १७ वर्षको रहेको बताइएको छ तर उनको परिचय भने खुलाइएको छैन । पिता युवक फरार भएको जनाइएको छ । समाचारमा उल्लेख भए अनुसार बालिकाले पनि बच्चाको बाबुको नाम मात्रै जान्छिन् । उसको बारेमा बालिका ( ९ बर्से आमा)लाइ पनि धेरै जानकारी नभएको स्थानीय अधिकारी हरु बताउछन | अस्पतालले डिस्चार्ज गरे पनि सानै उमेरमा आमा बनेकी कारण बालिका अनि उनको बच्चाको स्वास्थ्य जांच नियमित गर्न अस्पतालले भनेको छ |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
Category:
Featured,
Wonder
About The Nepal Magazine:
Biswonepal is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!
0 comments