कस्तो अचम्म , तीन वर्षीया बालकको पेटमा अर्को जुम्ल्याहा भाई

Unknown | 17:49 | 0 comments

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

एजेन्सी। पेरुको राजधानी लीमाको लस मर्सिडिज अस्पतालमा एक अचम्को घटना घटेको छ। उक्त अस्पतालमा ३ वर्षीया एक बालकको पेटको शल्यक्रिया गर्दा उसको पेटमा अर्को बच्चा भेटिएको चिकित्सकहरुले बताएका छन्। उक्त बालक गर्भवती भएको नभएर पेटमा भएको बच्चा उसको जुम्ल्याहा भाइ भएको शल्यक्रियामा संलग्न चिकित्सक कार्लोस एस्टोकोन्डरले बताएका छन्। यसका साथै उक्त बालकको पेटबाट निकालिएको जुम्ल्याहा भाइको तौल ७ सय ग्राम तथा लम्बाइ २५ सेन्टिमिटर रहेको चिकित्सहरुले बताएका छन्। आमाको पाठेघरमा भ्रुणको विकाश हुँदा जुम्ल्याहा छुट्टा छुट्टै हुने भए पनि कहिलेकाहीँ शरीरका अंग जोडिएका हुने र चरम अवस्थामा एउटाको शरीरभित्र अर्कोको शरीर विकशित हुन सक्ने चिकित्सकहरुले जानकारी दिएका छन्।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

About The Nepal Magazine:
Biswonepal is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!

0 comments

Various Video